Nepal's First Video FM

जेष्ठ १ देशभर आज ८ हजार ४६ संक्रमित थप, १८७ जनाको निधन

266

काठमाडौं, आज नेपालमा कोरोना भाइरसका ८ हजार ४६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट १८७ जनाको निधन भएको छ ।

योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ ।आज ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त

You might also like

Comments are closed.