Nepal's First Video FM

प्रधानमन्त्रीको पहलमा : बालुवाटारमा कोभिड संकटविरुद्ध संयुक्त बैठक

367

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उत्पन्न संकट समाधानका लागि पहल थालेका छन्।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीले मन्त्रीहरु, सरकारी उच्च अधिकारी र विज्ञहरुसँग छलफल गरेका छन्।

छलफलमा अस्पतालका सञ्चालकहरु, अक्सिजन उद्योगका सञ्चालक र अरु निजी क्षेत्रका प्रतिनिधिहरु

You might also like

Comments are closed.