Nepal's First Video FM

ओली-नेपाल वार्ता कार्यदल गठन

373

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि कार्यदल बनाएको छ । कार्यदलमा दुबै पक्षका ५/५ नेता छन् ।

जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल,प्रदीप, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

You might also like

Comments are closed.