Nepal's First Video FM

दोहोरी च्याम्पियनबाट आउट भएपछि सुनिता बुढा र मानसिङ् खड्का एकसाथ मिडियामा,जजहरुले अन्याय गरे(भिडियो कुराकानी)

697

कमल सरगम-काठमान्डौ,दोहोरी च्याम्पियनबाट पराजित भएकी गायिका सुनिता बुढा छेत्री र मानसिङ् खड्का एकसाथ मिडियामा आएका छन।सुनिता बुढा छेत्री भाबुक भएकी छिन कुराकानीको क्रममा।आफुहरुलाई निर्णायकले अन्याय गरेको समेत सुनिता र मानसिंह खड्काले कुराकानीको क्रममा बताएका छन।सबैको कमजोरी हुदा पनि हामीलाई मात्र कमजोर देखे भन्दै उनीहरुले आफुले गाउँदाको गल्तिलाइ टाउकोमा नराख्न समेत अनुरोध गरे।

दर्शकले पनि सुनिता र मानसिङ्कै पक्षमा धेरै कमेन्ट गरेका छ भने उनीहरु फेरी आउने सम्भावना कति भन्ने प्रश्न पनि कुराकानीको क्रममा उठेको छ।सुनिता भन्छिन’सम्भावना भए पनि पछि आफुले के गर्ने हाम्रै निर्णय हुन्छ भन्दै आफुलाई दोहोरी च्याम्पियनमा भाग लिन पाउनुनै खुसि लागेको समेत बताएकी छिन। सुनिताले आफ्नो बाबाको फोन आएको र चिन्ता न लेउ छोरी भन्दा निकै रुन मन लागेको समेत बताईन।हेरौ यो कुराकानी :

You might also like

Comments are closed.