Nepal's First Video FM

दोहोरी च्याम्पियनकि रिता राउतको कोठामा बिमा कुमारी दुरा पुग्दा चल्यो रुवाबासी,कोठामा केहि समान रहेनछ

435

गएको हप्ता झैँ यो हप्ताको दोहोरी च्याम्पियन झन् बिशेष हुने देखिएको छ।यो हप्ताको दोहोरी च्याम्पियनमा श्याम रानालाई हसाउन सफल भएकी गायिका रिता राउत रुदै मिडियामा आएकी छिन।रिता संगै सबिन पनि मिडियामा आएका हुन्।रीतालाई यो बेला पिडा थपिएको छ।उनि बस्ने घरबाट घरबेटीले निकालीदिएपछि उनि भाबुक भएकी हुन्।

उनि दिदीको रुममा बस्दै आएकी रहिछन न बस्ने ठाउँ राम्रो छ न उनको कुनै समान ,भएको सबै सकिएको रहेछ साथीकोमा बसेर खाइरहेकी रितालाइ भेट्न गायिका बिमा कुमारी दुरा पुगेकी छिन।

पारिवारिक अबस्था नाजुक भएकै कारण राम्रो संग पढ़न समेत नपाएकी रिताले आफुलाई जीवन बिताउन निकै गाह्रो भएको समेत सुनाएकी हुन् भने सविनले पनि बास्तबिकता सबै खुलाएका हुन्। रिताको बुबा गाउँमा घर बनाउने ठाउँमा ढुंगा बोक्ने ज्यामी काम गर्छन भने आमा घरमै दिदि बहिनी संग बस्छन।

बुबाको पिडा सम्झेर भक्कानिएर रोइन रिता यति मात्रै कहाँ होर बुबाले जुन अबस्थामा आफुलाई दुख गरि हुर्काए पनि बुबाको दुखलाई सुखमा बदल्न नसकेको पनि उनमा पिडा रहेछ।आफुले झन् बाबा लाइ दुख दिएको र आफु अझै त्यो दुखबाट बाहिरिन नसकेको समेत उनले बताइन।हेरौ कुराकानी :

You might also like

Comments are closed.