विसं २०७८ साल जेठ ०५ गते बुधबार । इस्वी सन् २०२१ मे १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–सप्तमी काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५० पला ।
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ।रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ।आँट साहस उत्साह थपिनेछ।बौद्धिक र सृजनात्मक काम होला।रोकिएको काममा सफलता हासिल हुनेछ।ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला।खेलकुद र भ्रमणमा आकर्षण बढ्ला।बोली र व्यक्तित्वको प्रभावमा बृद्धि होला।आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ।सुखसुबिधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ।मान पुरस्कार पाइनेछ। व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला।मनोकूलको काम बन्नेछ।आरोग्यता बढ्नेछ।रसरागप्रति आकर्षण बढ्नेछ।
बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विकासको नयाँ सम्भावना देखापर्ने छ।कर्ममा सफलता प्राप्त हुनेछ।बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ।उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ।आयस्रोत बढ्नेछ।ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ।सफलता प्राप्त होला।सुख समृद्धि आरोग्यता बढ्नेछ।मिठो भोजन खान पाउनुहुनेछ।मान सम्मान बढ्ला।विजय मिल्नेछ।सौर्य बढ्ला।बौद्धिक र रचनात्मक कार्य बन्ला।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ।शुभ र भाग्यवर्द्धक काम बन्नेछ।खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ।बौद्धिक र रचनात्मक काम बन्ला।हांसविलासमा आकर्षण बढ्नेछ। यात्रामा सफलता प्राप्त हुनेछ।मिठो भोजन मिल्नेछ।मान महत्व बढ्नेछ।सुख समृद्धि बढ्नेछ।\
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आरोग्यता बढ्नेछ।ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ। सुख र सफलता मिल्नेछ।समस्याको समाधान मिल्नेछ।अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हीतकर रहला।
सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –
भागदौड लागिरहेछ। खर्च बढ्नेछ।हासविलासमा रुचि बढ्नेछ। अरुको भर नबसी आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ।समस्याको समाधान मिल्नेछ।बढी प्रयास र परिश्रम गर्नुपर्ने छ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रेममा सफलता प्राप्त हुनेछ।वार्तामा सफलता मिल्नेछ।धन सम्पत्ति बढ्ला।शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ।रसरागमा रुचि बढ्ला। यात्रा हुनेछ।मान पुरस्कार मिल्नेछ।सुख शांति बढ्ला।ख्याति फैलिनेछ।बौद्धि र रचनात्मक कार्य बन्नेछ।प्रेम पात्रको माया ममता मिल्नेछ।ईष्टमित सुख सन्ततिसितको सुख मिल्नेछ।
तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आशा उत्साह बढ्नेछ। यात्रामा सफलता प्राप्त हुनेछ। आफन्तको साथ प्राप्त हुनेछ।भोगविलासमा आकर्षण बढ्नेछ।भागदौड लागि रहला। शारीरिक र आर्थिक काममा प्रगति होला।प्रेममा सफलता प्राप्त होला।ईष्टमित सुख सन्तति बढ्नेछन्।शैक्षिक,बौद्धिक,कलात्मक,गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ।मिठो भोजन खान पाउनु हुनेछ।
वृश्चिक –(तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मान महत्व बढ्नेछ। आफन्तको साथ मिल्नेछ। ऐश्वर्य अभिवृद्धि हुनेछ।बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ।गीतसंगीतमा आकर्षण बढ्नेछ।आरोग्यता बढ्ला।बौद्धिक र रचनात्मक कार्य बन्नेछ।खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ।मिठो भोजन खान पाउनुहुनेछ।रसरागमा आकर्षण बढ्ला। यात्रा परक काम बन्नेछ।समस्याको समाधान मिल्नेछ।आशा उत्साह बढ्ला।दूरदेशबाट शुभ समाचार सुन्नु हुनेछ।इष्टमित सन्नतान सुख बढ्ला।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिठो भोजन प्राप्त हुनेछ।आरोग्यता बढ्ला।शत्रुलाई जित्ने क्षमता बढ्नेछ।आर्थिक उनन्ति हुनेछ।आफन्तको सहयोग समर्थन मिल्नेछ।वार्तामा सफलता मिल्नेछ।मान पदबी भेट्नेछ।आयस्रोत बढ्ला।लगानी उठ्नेछ।सुख सम्पति बढ्नेछ।
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यात्रमा सफलता मिल्नेछ।शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ।सुख समृद्धि बढ्ला।ईष्टमित्रको सहयोग मिल्नेछ।सन्तान सुख बढ्ला।मिठो भोजन मिल्नेछ।शुभ काम बन्नेछ।उन्नति पदोन्नति हुनेछ।मान महत्व बढ्ला।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा सफलता मिल्नेछ।समस्याको समाधान मिल्नेछ। यात्रा होला।खेलकुद भ्रमणमा रुचि बढ्ला।मिठो भोजन मिल्नेछ।रसरागमा आकर्षण बढ्ला।सुख शान्ति समृद्धि बढ्नेछ।शुभ र भाग्यवर्द्धक काम बन्नेछौ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यप्रति सजग रहनु पर्नेछ।खर्च बढ्नेछ।यात्रापरक काममा सफलता मिल्नेछ।ऋण रोग र शत्रुलाई जीत्ने क्षमता बनिरहला।मिठो भोजन मिल्नेछ।रोकिएको काम बन्ला।मनोकुलको काम बनेर मन प्रसन्न भैजानेछ।रसरागमा आकर्षण बढ्नेछ।सुखको बस्तुमा खर्च बढ्ला।आफन्तको सहयोग प्राप्त होला।जीवन साथीको साथ प्राप्त होला।
Comments are closed.