Nepal's First Video FM

मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन केपी ओलीको आह्वान

313

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गरेका छन् ।

बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिदै मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका हुन् ।

You might also like

Comments are closed.