दिल्ली । कोरोनाभाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १ सय ९४ जनाको मृत्यु भएको छ ।
२ लाख ५७ हजार २ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ५७ हजार ६ सय ३० जना डिस्चार्ज भएका छन् ।
भारतमा हालसम्म कोरोनासंक्रमण हुनेको संख्या २ करोड ६२ लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ३० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ९५ हजार ५ सय २५ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या २९ लाख २३ हजार ४ सय जना रहेका छन् ।
Comments are closed.