Nepal's First Video FM

दोहोरीबाट भाइरल भएकी रिता रावतको पहिलो गीतले एक घण्टा बित्न नपाउदै तोड्य रेकर्ड,हेर्नुहोस यतिधेरैले रुचाए

244

पछिल्लो समय सामाजिक संजालबाट निकै भाइरल भएकी गायिका रीता रावतको पहिलो गीत बजारमा आएको छ।दोहोरी च्याम्पियनबाट सबैको मन जितेकी रीताले पहिलो गीत रेकर्ड गरेकी हुन्।रिता रावतलाई गायकको रुपमा सबिन आचार्यले साथ् दिएका छन। यो समयमा सबैको मन जितेकी रीताको पहिलो गीत हेर्न धेरै आतुर थिए।

रीता एक गरिब परिवारमा जन्मिएकी चेली हुन्।कलाकार बन्ने सपना बोकेर राजधानी छिरेकी रीताले आफ्नो सपना पुरा न हुने भएपछि घर फर्कने सोचिरहेकी थिइन सोहि समयमा एक्कासी उनले आफ्नो जीवन बदल्ने बाटो पाएकी छिन्।उनले कमल सरगम संग दिएको अन्तरबार्ता पछि एकाएक भाइरल भएकी हुन्।

दोहोरी च्याम्पियनमा जित हाँसिल गर्दै टप १२ मा प्रबेस गरेकी रिताको गीतमा सर्जक तथा संचारकर्मी कमल सरगमको शब्द रहेको छ भने संचारकर्मी तथा गायक गोबिन्द पंगेनीको संगीत रहेको छ।रीता रावत र सबिन आचार्य संगै बिनोद बम,कमल सरगम,अपेक्षा पौडेल लगाएत रहेका छन।काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोको सम्पादन भने बिनोद बमको रहेको छ।पुरा भिडियो हेरौ :

You might also like

Comments are closed.