Nepal's First Video FM

‘कसरी भनूँ तिमीलाई’ भन्दै सुगम पोखरेलले ल्याए नयाँ गीत हर्नुहोस भिडियो

341

काठमाडौं, गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘कसरी भनूँ तिमीलाई’ शीर्षकको गीत युट्युब रिलिज भएको हो।

गीतमा रिकेश गुरुङको शब्द तथा संगीत रहेको छ। गीतको संगीत संयोजन र मिक्सिङ पनि गुरुङले नै गरेका हुन्।

सदिक्षा र अनुराज फिचर्ड गीतको म्युजिक भिडियोलाई सुरज शाहले निर्देशन गरेका हुन्। गायक पोखरेलका ‘मायाको बाटो’, ‘भनेकै हुँ मैले’, ‘सयौं जन्म’ जस्ता गीतको भिडियो पनि उनकै निर्देशनमा बनेका हुन्।

You might also like

Comments are closed.