Nepal's First Video FM

आज सुनको मूल्य यस्तो छ, थाहा पाउनुहोस्

288

काठमाडौं । सुनको भाउमा सामान्य कमी आएको छ । विहिबारको तुलनामा आज शुक्रबार तोलामा ४ सय रुपैयाँले सुन सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार ८ सय कायम गरेको छ ।

हिजो विहिबार तोलाको ९४ हजार २ सय कायम गरिएको थियो । यस्तै तेजावी सुनको भाउ पनि घटेर ९३ हजार ३ सय कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि यसदिन पनि १३ सय ५० रुपैयाँ स्थिर रहेको छ । चाँदीको भाउ तीन दिन दिन स्थिर रहेको छ ।

You might also like

Comments are closed.