Nepal's First Video FM

खोप किन्न २६ अर्ब ७५ करोड विनियोजन

227

काठमाडौँ, सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को खोप किन्न २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरेको छ ।

बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेले उक्त बजेट आगामी आवलाई विनियोजन गरेका हुन ।

उनले कोभिड रोग नियन्त्रण गर्न ३७ अर्बक ५३ करोड रुपियाँ विनियोजन गरेको बजेट भाषणमार्फत उल्लेख गरेका छन्

You might also like

Comments are closed.