Nepal's First Video FM

बढ्यो जेष्ठ नागरिकको भत्ता, ४ हजार पुग्यो

529

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो ।

सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ, भत्ता बढाएर ४ हजार पुर्याइएकोहो।

You might also like

Comments are closed.