बढ्यो जेष्ठ नागरिकको भत्ता, ४ हजार पुग्यो 533 Share काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ, भत्ता बढाएर ४ हजार पुर्याइएकोहो। 533 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.