काठमाडौं । सरकारले निषेधाज्ञामा प्रयोग गरिएका विद्युत महसुल छुट दिने भएको छ । घरमा प्रयोग गरिएको विद्युत महसुल छुट भएको हो ।
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने छन् ।
भने मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।
Comments are closed.