Nepal's First Video FM

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै, बजेटको समीक्षा गरिने

311

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने ।

You might also like

Comments are closed.