Nepal's First Video FM

सुनको भाउ आज पनि बढ्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?

268
काठमाडौं, आज सुनको भाउ मंगलबार प्रोतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो ।

 

चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।
You might also like

Comments are closed.