Nepal's First Video FM

विवेकशील साझाका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालियो

424

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापा थापालाई भेन्टिलेटरबाट निकालिएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आभेन्टिलेटरबाट निकालिएको हो ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

 

यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।

You might also like

Comments are closed.