Nepal's First Video FM

रघुवीर महासेठले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाले

456

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । तीन उपप्रधानमन्त्रीसहित नवयिनुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

नवनियुक्त उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठले सिंहदरबारस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन्।

आजै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएर महासेठले परराष्ट्र मन्त्रालय पुगि जिम्मेवारी सम्हालेका हुन्।

यसअघि परराष्ट्र मन्त्रालयमा प्रदीप ज्ञवालीले तीन वर्ष नेतृत्व गरेका थिए । महासेठ डेढवर्ष अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए।

 

You might also like

Comments are closed.