काठमाडौं । नवनियुक्त उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै माधव नेपालनिकट विद्यार्थी संगठनका नेताहरुले आज काठमाडौंमा विरोध प्रदर्शन तथा पुत्ला दहन गरेका छन् ।
यसरी पुत्ला दहन र विरोधमा उत्रिएका विद्यार्थी नेताहरूलाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले विद्यार्थी नेतृ आरती लामासहित दर्जन बढिलाई पक्राउ गरेको हो ।
Comments are closed.