Nepal's First Video FM

फेरी पनि पेट्रोलियम पदार्थको मूल्य बढाइयो

364

काठमाडौं । नेपाल आयल निगमले फेरी पनि  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार  मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

 

You might also like

Comments are closed.