काठमाडौँ युरो २०२० च्याम्पियनशिपमा नेदरल्यान्ड्सले अष्ट्रियालाई हराएको छ । गएराती भएको खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २-० गोलले हराएको हो ।
नेदरल्यान्ड्सलाई जिताउन मेम्फिस डिपे र डेन्जिल डुम्फ्राइजले गोल गरे । जितसँगै नेदरल्यान्ड्स २ खेलबाट ६ अंकसहित युरोको अन्तिम १६ मा प्रवेश गरेको छ ।
योसँगै अहिलेसम्म युरोकपमा नेदरल्यान्ड्ससहित बेल्जियम र इटाली नकआउट चरणमा प्रवेश गरेका
Comments are closed.