Nepal's First Video FM

देशै भरि बाढी र पहिरोले विभिन्न सडक अवरुद्ध, भिभिन्न स्थान डुबानमा

588

काठमाडौँ, मनसुन शुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो जान थालेको छ। बाढी र पहिरोले धनजनको क्षति गराएको छ भने सडक पनि अवरुद्ध भएको छ।

कुनै स्थान डुबानमा परेका छन् भने कुनै स्थान कटान गरिएको छ।

दृश्यमा देशका विभिन्न स्थानमा भएका सडकहरु। अवरुद्ध भएका सडकलाई खुलाउने प्रयास पनि जारी राखिएको छ।

You might also like

Comments are closed.