Nepal's First Video FM

आजको राशिफल ! पढ्नुहोस

564

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोजगारको अवसर मिलनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो विचार विपरित निर्णय हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मुद्धा मामिलामा सफलता पाईनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको प्रभाव वढ्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । भूमि लाभ रहला ।

तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अचल सम्पत्ती हात पर्ने योगछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा निरासा र शरीरमा आलस्य आउनेछ । पैतृकसम्पत्तिमा विवाद आउला । सोचे भन्दा धेरै खर्च हुनेछ ।

धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने सम्भावना छ ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेकोे र ताकेको कार्य पुरा होला । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । हाम्रो पात्रो

You might also like

Comments are closed.