Nepal's First Video FM

प्रधानमन्त्री देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सरे

381

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा १० बजे बालुवाटर सरेका हुन् ।

देउवा प्रधानमन्त्री नियुक्त भए पछि पनि बुढानीलकण्ठस्थित आफ्नै निजी निवासमा रहँदै आएका थिए।

You might also like

Comments are closed.