Nepal's First Video FM

चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउने

217

काठमाडौं – चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको आजको भेटमा सो कुराको जानकारी गराएको हो ।

साे कुरा परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.