Nepal's First Video FM

लोक गायिका सुनिता बुढा अन्तरबार्तामै धुरुधुरु रोइन,बसन्त थापाको आँखामा आँसु(भिडियो कुराकानी हेरौ)

521

लोकप्रिय गायक बसन्त थापा र र सुनिता बुढा छेत्री एकसाथ मिडियामा आएका छन।सुनिता र बसन्त थापाको सहकार्यकै कारण अहिले सुनिता यतिधेरै चर्चामा छिन।सुनिताले सोहि कारण होला सुनिता अन्तरबार्तामै धुरुधुरु रुन थालिन।उनि रुदा बसन्त समेत भाबुक भए।

बसन्त थापाले पहिलो गीत गाउन दिदानै पारिश्रमिक दिएका थिए सोहि कारण पनि हुन सक्छ उनि बोल्दा बोल्दै कतिबेला रुन थालिन पत्तो समेत पाईनन।उनको आँखामा आँसु देखेपछि सबैको आखामा टिलपिल आँसु देखिन थाल्यो।गायक बसन्त थापाकै कारण उनको यात्रामा थप उचाई पुगेको समेत सुनिता बताउछिन।

बसन्त थापाको गीत ‘एक्लो सीमाल’र ‘आधा माया’ एकलौटी चर्चामा आए संगै सुनिताको स्वरको चौतर्फी चर्चा हुन थाल्यो सोहि बाटो अंगालेकि सुनिताले आफुलाई यो क्षेत्रमा स्थापित गर्ने सर्जक बसन्तलाइ कहाँ भुल्न सक्छिन र! बसन्तले भने ‘सुनिताको जस्तो आवाज मैले कमै कलाकारको सुनेको छु,सुरुमै उनको आवजे छोयो अनि मैले उनको आवाजमा गीत रेकर्ड गरे’।हेरौ यो बिशेष कुराकानी कमल सरगमको साथमा :

You might also like

Comments are closed.