Nepal's First Video FM

भीम रावलद्वारा सांसद पदबाट राजीनामा

438

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। नेता रावलले आफूले राजीनामा दिएको देश सञ्चारलाई बताए।

उनले भने, ‘म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु। विस्तृत रुपमा वक्तव्यमै छ।’ आइतबार पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि रावलले राजीनामा दिएका हुन्।

You might also like

Comments are closed.