Nepal's First Video FM

राजेन्द्र महतो महन्थ ठाकुर समूहले पनि देउवालाई मत दिने

256

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिने भएका छन् ।

सो समूहका सांसद उमाशंकर अरगरियाका अनुसार प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ ।

“प्रधानमन्त्रीले विश्वासको मतका लागि भनेर पत्र पनि पठाउनुभएको छ,” उनले भने, “उहाँको अनुरोधलाई हामीले स्वीकार गरेर विश्वासको मत दिने निर्णय भएको छ ।”

You might also like

Comments are closed.