Nepal's First Video FM

टोकियाे ओलम्पिक : २०२० को पहिलो स्वर्ण चीनले जित्यो

244

काठमाडौं – टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जित्नुभएको हो ।

१० मिटर राइफलको पहिलो चरणमा कियान छैठौं स्थानमा रहेकी थिईन्। नर्वेकी डेउस्टेड हेग शीर्ष स्थानमा रहेपनि उक्त अग्रतालाई उनले अन्तिम आठमा निरन्तरता दिन सकेनन् ।

You might also like

Comments are closed.