काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आइतबार सकिएपछि पुनः १० दिन निषेधाज्ञा थप गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञाका नियममा भने यसअघिका कुनै पनि परिवर्तन भएका छैनन् ।
Comments are closed.