Nepal's First Video FM

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

215

काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारमा दिउँसो ३ बजेबाट मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

उक्त बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा केन्द्रित हुने उनले बताएका हुन् ।

You might also like

Comments are closed.