Nepal's First Video FM

जसपा को आधिकारिकता अध्यक्ष उपेन्द्र यादवको पक्षमा

364

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ । बहमुत सदस्य यादबको पक्षमा रहेकाले उनको समूहले आधिकारकिता पाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको आधिकारिकताकाे मान्यता यादव पक्षलाई दिइएको जानकारी दिए ।

You might also like

Comments are closed.