Nepal's First Video FM

फेरी लफडा : हेल्मेट लगाउन अनुरोध गरेपछि प्रहरीसँग पारस शाह

402

काठमाडौं- बेलाबेला उपद्रो गतिविधिका कारण विवाद तानिने गरेका पूर्वयुवराज पारस शाहले शुक्रवार फेरि प्रहरीसँग लफडा गरेका छन् ।

शुक्रवार साँझ हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका पारसलाई काठमाडौँको नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि उनले उद्दण्डता देखाएका हुन् । ट्राफिक प्रहरीले हेल्मेट लगाउन अनुरोध गरेपछि पूर्वयुवराज शाहले प्रहरीसँग बादविवाद गरेका हुन् ।

केहीबेरको बादविवादपछि समर्थकहरूले पारसलाई प्रहरीको साथबाट छुटाएर लगेका थिए ।

You might also like

Comments are closed.