Nepal's First Video FM

यी १५ चिकित्सक महिला राष्ट्रपतिबाट अवार्ड दिइयो

315

काठमाडौँ, चिकित्सा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका १५ वरिष्ठ महिला चिकित्सकलाई शुक्रबार सम्मान गरिएको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्मान गरेकी हुन्।

नेपाल चिकित्सक संघले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत विशेष सम्मान गरेको हो। सम्मानित हुने हरुमा डा. दिव्याश्री मल्ल, डा. रीता थापा, डा. सरस्वती पाध्य डा सुधा शर्मा डा. कुसुम थापा, डा किरण रेग्मी, डा. आशा सिंह, डा. संगीता भण्डारी, डा दिव्यासिंह शाह, डा.चन्दा कार्की,डा. सानुमैया दली,डा अचला वैद्य, डा. सुधा अग्रवाल, डा. तारा मानन्धर र डा. राधा शाह रहेका छन ।

You might also like

Comments are closed.