Nepal's First Video FM

नेकपा (एमाले) स्थायी कमिटी बैठक आज

264

नेकपा (एमाले) स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ ।

स्थायी कमिटी बैठक विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको उनले बताए ।

You might also like

Comments are closed.