काठमाडौं । अभिनेत्री पूजा शर्मा र नायक आकाश श्रेष्ठले एउटै ब्रान्डको क्रेटा कार किनेका छन, हिजो आज कलाकार हरु कर चंद्ने होड बाजी चलेको छ ।
आकाशले गत बिहीबार हुन्डाइ कम्पनीको क्रेटा कार आफ्नो घरमा भित्र्याए, यो करको बजार मुल्य ७० लाख पर्छ । उनले कार किनेको समाचार मिडियामा सार्वजनिक भयो । त्यसको दुई दिनपछि पुजा पनि हुन्डाइको शोरुममा पुगिन् । उनले पनि सोही क्रेटा कार किनेर आफ्नो नयाँ घर लगिन् ।
पुजा र आकाश दुवैले एक–अर्कालाई थाहा नदिइकन आ–आफ्नो कार किनेको बताइन्छ । पहिले–पहिले जुनसुकै हरेक निर्णय आपसी सल्लाहमा गर्ने उनीहरुको सम्वन्धमा हिजो आज निकै चिसोपना आएको छ ।
अभिनेत्री पूजा शर्मा र नायक आकाश श्रेष्ठ दुवै लाई हार्दिक बधाई छ ।
Comments are closed.