Nepal's First Video FM

अफगानिस्तानका राष्ट्रपति घानी देश छोडेर , तालिवान लडाकुहरु राजधानी पसे

326

काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिबान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छोडेको समाचार संस्था एपीले जनाएको छ ।

सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

You might also like

Comments are closed.