Nepal's First Video FM

प्रकाश सपूतको पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएको गीत बन्यो

362

काठमाडौं । प्रकाश सपूतद्धारा संगीतवद्ध ‘कुरा बुझ्नु पर्च’ लगातार दोस्रोे साता युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली गीत बनेको छ ।

आँचल शर्मा र स्वस्तिमा खड्का फिचर्ड गीतलाई पछिल्लो साता ३८ लाख ४४ हजार ९३५ पटक हेरिएको छ भने कूल भ्यूज संख्या ९५ लाख ७६ हजार ३४४ छ ।

You might also like

Comments are closed.