काठमाडौं । सर्बाधिक गायिक बिष्णु माझीद्वारा स्वरबद्ध तीज गीत ‘चरी जेलैमा’ यो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ ।
तीजको मर्म बोकेको गीतलाई माझीकै श्रीमान सुन्दरमणी अधिकारीले कम्पोज गरेका छन् । यो गीतलाई ९१ लाख ७४ हजार २४५ कूल भ्यूज पाएको छ ।
यो बर्ष तिज गितको सर्बाधिक हिट गित बनेको छ, हेर्नुहोस
Comments are closed.