काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतको मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशाला पुगेका हुन्। आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्।
नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा जारी छ। यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए।
Comments are closed.