यम बराल र प्रविशाको ‘अझ वर वर आऊ’मा बेनिशा हमाल र जोर्डनराज भण्डारीले अभिनय (भिडियो) 503 Share काठमाडौँ, गायक यम बराल र गायिका प्रविशा अधिकारीको स्वरमा ‘अझ वर वर आऊ’ बोलको गीत सार्वजनिक भएको छ । यम बराल आफ्नै संगीत रहेको गीतमा उज्जवल राज भट्टराईको शब्द छन्। गीतको भिडियोमा बेनिशा हमाल र जोर्डनराज भण्डारीले अभिनय गरेका छन् । 503 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.