Nepal's First Video FM

भर्खरै यती एयरको विमान भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटना

749

चैत्र ३, बुटवल – भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।

काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको छ। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान ५:११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।
विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ। newskathmandu

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.