Nepal's First Video FM

एनसीसी बैंक घोटाला प्रकरणमा नागरिक लगानी कोषका सहायक म्यानेजर पक्राउ

657

चैत्र ५, एनसीसी बैंकमा मर्जर भएको एपेक्स बैंकको डेढ अर्ब घोटाला प्रकरणमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी पक्राउ परेका छन् ।

अधिकारी तत्कालीन एपेक्स बैंकको सञ्चालक थिए । नक्कली पुर्जा खडा गरेर श्रृण प्रवाह गरेर १ सय ५० करोड रकम हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोले यसअघि नै १३ जनालाई पक्राउ गरिसकेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.