चैत्र ५, एनसीसी बैंकमा मर्जर भएको एपेक्स बैंकको डेढ अर्ब घोटाला प्रकरणमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी पक्राउ परेका छन् ।
अधिकारी तत्कालीन एपेक्स बैंकको सञ्चालक थिए । नक्कली पुर्जा खडा गरेर श्रृण प्रवाह गरेर १ सय ५० करोड रकम हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोले यसअघि नै १३ जनालाई पक्राउ गरिसकेको छ ।
Comments are closed.