Nepal's First Video FM

सिटिजन एफ एम को वार्षिक उत्सव सम्मपन्न – नाडाका अध्यक्षले दिए शुभ कामना

356

काठमाडौँ, सिटिजन एफ एम ले आफ्नो बार्षिक उत्सब सम्मपन्न गरेको छ, काठमाडौँको जमल बाट संचालित यस रेडियो श्रोता माझा निकै लोकप्रिय छ ।

यस्तो कोभिडको समयमा पनि सिटिजन एफ एम ले अतुलनीय भूमिका खेलेको भन्दै अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कष्णप्रसाद दुलालले रेडियो लाई शुभकामना दिनु भएको थियो ।

यो एफ एम अडियो र भिडियो दुवै माध्यम बाट श्रोता दर्शकले हेर्न र सुन्न सक्क छन्, सिटिजन एफ एम ले उत्पादन गरेको कार्यकर्म देशका धेरै ओटा रेडियोमा प्रसारण भएका छन् ।

यस अबसरमा हाम्रो सम्पूर्ण स्रोत,दर्शक सम्पुर्ण टिमका साथीहरू, हाम्रो शुभेच्छुकहरु, बिज्ञापनदाता एजेन्सीहरु, कर्पोरेट हाउसहरु,हामीलाई माया स्नेह देखाउने मार्गनिर्देश अनि अग्रजहरु प्रति कृतज्ञता व्यक्त गर्दछौं ।

सबै को आशिर्बादले आज हामि सबैको मनमा बस्न सफल भएका छौ।
यो साथ र सहयोग प्रति आभारी छौ।


You might also like

Comments are closed.