माघ १४, । हाइकिङका लागि फूलचोकी गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएका छैनन् । ललितपुरको थसिखेलमा रहेको अजय शिक्षा सदनको कक्षा ६ मा पढ्ने विद्यार्थी जोन तामाङ हराएका छन् ।
उनको खोजिकार्य जारी रहेको छ। खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिएका छन् ।
Comments are closed.