Nepal's First Video FM

एमसीसीविरुद्ध विप्लव समुहको काठमाडौँमा भब्य शक्ति प्रदर्शन

390

काठमाडौं । एमसीसीविरुद्ध सर्बत्र बिरोध भै रहेको बेलामा नेपाल कम्युनिष्ट पार्टीले ( विप्लव ) समूह ले राजधानी काठमाडौंमा एमसीसीविरुद्ध विरोध जनाएको छ ।

काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निस्किएको छ । जुलुशलाई विभिन्न नेताहरूले नेतृत्व गरेका छन् ।

प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।

You might also like

Comments are closed.