Nepal's First Video FM

अत्याधिक बिबादमा मुछिएका पहिलो नेपाल आइडल बुद्ध लामाको पहिलो गीत यस्तो बन्यो,दर्शकले के भने ?हेर्नुहोस

445

‘नेपाल आइडल’ बुद्ध लामाको पहिलो गीत सार्वजनिक भएको छ । ‘तिमी साथ भएपछि बोलको गीतको भिडियोमा पल शाह र आँचल शर्माको जोडीले मोडलिङ छ । अर्जुन अधिकारीको निर्देशनमा भिडियो यस्तो बनेको छ :

हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजल गीतमा सुरेश वाग्लेको शब्द छ । संगीत संयोजन गोपाल रसाईलीले गरेका छन् । चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । नेपाल आइडल भएपछि चर्चा पाएका बुद्धको पहिलो गीतले कस्तो साँगीतिक बजारमा कस्तो छाप छोड्ला त ?

You might also like

Comments are closed.