Nepal's First Video FM

प्रचण्डलाई केपी ओलीले भने – उडेको जहाज हो, हेर्दै गयो बिलाउँदै जान्छ

202

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उडिरहेको जहाज बिलाउँदै गएको तुलना गर्दै टिप्पणी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एमाले जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई उडिरहेको जहाजसँग तुलना गर्दै भने, ‘प्रचण्डरूपी यत्रो जहाज उडेको, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’

You might also like

Comments are closed.