Nepal's First Video FM

प्रचण्डको चिन्ता – माओवादी एमालेकरण हुँदै गयो !

175

काठमाण्डौ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ।

सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताउनुभएको हो ।

उहाँले नेकपा माओवादी केन्द्रमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताका जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताउनु भयो ।

You might also like

Comments are closed.