सन सनी खुलासा, इन्द्रेणीमा किन जादैनन् पुष्कल शर्मा? बल्ल बोले मिडियामा,कृष्ण कंडेल संगको सम्बन्धको बारेमा यस्तो भन्छन
काठमाडौँ, नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक पुष्कल शर्माले आफु इन्द्रेणी नजानुको कारण पहिलोपटक मिडियामा खोलेका छन।
आम दर्शकले इन्द्रेणीमा खोजि गरिरहेको बेलामा उनि भने इन्द्रेणी जान चाहेका छैनन् उनलाई हामीले प्रश्न समेत गरेका छौ पुष्कल जी किन इन्द्रेणी जानु हुन्न भनेर।पुष्कल शर्माले सामान्य उतर दिएका छन।
शर्मा आफु अझै इन्द्रेणीमा जान सक्ने लेबल नबनेको समेत बताएका छन भने आफु अझै दोहोरी गाउन सिक्न पर्ने समेत बताएका छन।थोरै मात्र एल्बम गाएका शर्मा आफुलाई धेरै पटक म(र्ने गायकमा परेका छन। उनको रोधानात्कम गीतहरु धेरै चर्चामा रहन्छन।
उनले खेलेका गीतहरु सबै जसो मिडियामा चर्चामा रहन्छन।लामो समय देखि मिडिया देखि टाढा रहेका शर्मा आफु बिष्णु माझी जस्तै बन्न नखोजेको तर धेरै मिडियामा पनि देखिन न चाहेको समेत बताएका छन।
मिडियामा धेरै देखिएर आफु चर्चित हुने भन्दा पनि आफ्नो सृजनाको उचित प्रचार बेगर रहने भएकै कारण कम मिडियामा देखिएको बताएका छन।
यस्तै तीजको समयमा लगातार बजार तताएकी गायिका बिष्णु माझीले फेरी अर्को रेकर्ड तोड्ने गीत गाएकि छिन। एक महिनामै झन्डै २ करोड दर्शकले हेरेको चरी जेलैमा दोहोरी इतिहास मात्रै हैन सिंगो संगीत इतिहासमै सबै भन्दा धेरै हेरिएको गीत भएको थियो भने नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपवलिको अवसरमा बजारमा आएको दशैँ तिहार गीत ‘दशैँ तिहार आइसक्यो झल्को लाइसक्यो’बजारमा आएको छ।
बिष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको लय र शब्द रहेको गीतमा बिष्णु माझीको एकल आवाज रहेको छ।गीतमा बिष्णु माझीले आफ्नो परदेशी श्रीमानलाइ आफ्नै गाउँ फर्कन अनुरोध गरेकी छिन भने परदेशमा रहेकी श्रीमानको झल्को लाग्यो भन्दै त्यो झल्को मेटाउन भए पनि आफ्नै देश फर्कन अनुरोध समेत गरिएको छ।
प्रिया बिष्ट र बिष्णु माझीको श्रीमान सुन्दरमणि अधिकारीको अभिनय रहेको भिडियोको निर्देशन भने शिब बिकले गरेका हुन्।शम्भु चालिसेको छायांकन र सुजन शाहीको सम्पादन रहेको भिडियो अहिले निकै चर्चामा छ।एक घण्टा बित्न नपाउदै उक्त गीतले आफ्नो रफ्तार लिएको छ।बिनोद बाजुरालीको एरेन्ज रहेको गीत माला श्री स्टुडियो मा रेकर्ड भएको हो।
सपना म्युजिकको प्रस्तुति रहेको गीत बिष्णु माझीकै एल्बम हो।उनि नेपाल सरकारबाट संबिधान दिवसको दिन विभूषित भएकी थिईन।बिष्णु माझीलाई हेर्न चाहने करोडौ दर्शक छन।दोहोरी इतिहासमा मात्रै हैन सिंगो संगीत इतिहासमै सबै भन्दा महँगो रकम लिएर गीत गाउने गायिका बिष्णु माझीलाई सबैको माया देखिन्छ। हेरौ बिष्णु माझीको नया गीत जस्ताको तस्तै :
Comments are closed.